
एजेन्सी । चकचक नगर्ने बालबालिका सायदै हुन्छन् । यदि बालबालिका चकचक गरेनन् भने उनीहरु मन्द स्वभावका हुन्छन् । चाहेको आँटेको कुरा गर्न सक्ने बालबालीकाहरु नै सबैभन्दा उत्तम मानिन्छ । तर चकचके अवस्थाका बालबालीकाले कतिपय समयमा ठूलो अप्ठ्यारोमा पारेका उदाहरणहरु पनि छन् ।
यस्तै एउटा चकचके बालकको भिडियोले अहिले सामाजिक सञ्जाल र मिडिायामा भाइरल बनिरहेको छ । उक्त भिडियो हो ब्राजिलको गोयानियाँ भन्ने सहरको एक अग्लो घरको सातौं तल्लाको झ्यालबाट बाहिरि निस्किएको बालकको ।
हेर्दै डरलाग्दो देखिने यो बालकको साहसलाई भिडियो हेर्नेहरुले भने उनका आमाबुवा तथा बालकको हेरचाह गर्न खटिएकी धाईआमाको लापरबाहीका कारण यस्तो घटना भएको बताइएको छ । जुन भिडियोलाई बाटोमा हिडिरहेका एक बटुवाले खिचेका हुन् । जुन भिडियो निकै डरलाग्दो छ । हेर्नुहोस् भिडियो
No comments:
Post a Comment